‘साढे ७’लाई प्रिमियरमा यस्तो प्रतिक्रिया !

द सिनेमा टाइम्स, काठमाडौँ - फागुन ११ गतेबाट अलनेपाल रिलीज हुने सिनेमा ‘साढे ७’को प्रिमियर सम्पन्न भएको छ । साम्तेन भुटिया निर्देशित सिनेमाको प्रिमियरमा सिनेकर्मी, गायक/गायिका र संचारकर्मीको बाक्लो उपस्थिति रह्यो । प्रिमियरबाट सिनेमाले मिश्रीत प्रतिक्रिया बटुल्यो । बरिष्ठ कलाकार हरिबंश आचार्यसँगै सिताराम कट्टेल, किरन केसी, दिपाश्री निरौला, निर्मल शर्मा, सन्दिप क्षेत्री, अभिनेता सरोज खनाल,…