द सिनेमा टाइम्स, काठमाडौँ - निर्माणको लामो समय पश्चात रिलीज हुन लागेको सिनेमा ‘गाँजाबाजा’को ट्रेलर रिलिज भएको छ । गणेशदेव पाण्डेको लेखन तथा निर्देशन रहेको सिनेमा अनुपम शर्मा, सुशिल सिटौला, बर्षा सिवाकोटी, रक्षा श्रेष्ठ, रविन थापा, उद्दव भट्टराई, अम्बर सुवेदी, जीवन भट्टराई, गोपाल अर्याल, कुविर सुब्बा लगायतका कलाकारको अभिनय छ । फागुन २५ गते सार्वजनिक…