Trailer Alert: ‘रुद्रप्रिया’ सोमबार, हेर्नुस् रेखा र आर्यनका रोमान्टिक तस्विर

द सिनेमा टाइम्स, काठमाडौँ । ८ वर्ष अघि हिट सिनेमा दिईरहेको रेखा थापा र आर्यन सिग्देलको हिट जोडी जव लामो समयको अन्तराल पछी पुन: पर्दामा आउने समाचार बाहिरियो तवबाट 'रुद्रप्रिया' चर्चामा रहेको सिनेमा हो । यो सिनेमामा रेखा र आर्यनको मुख्य भूमिका छ । सिनेमाको पोस्टर र दुई गीत रिलिज भएपछी सिनेमाको हाइप झनै बढेको…