जसलाई निरले आफ्नो बाँकी उमेरनै आशीर्वाद दिए !

द सिनेमा टाइम्स, काठमाडौँ – केहि दिन अगाडी अभिनेता अनुराग कुँवरले राजधानीको तारे होटेलमा आफ्नो ३७ औं जन्मदिनको केक काटे । भव्य रुपमा स्टेजसहित गरिएको कक्टेल पार्टीमा सिनेमा क्षेत्रका हस्तीहरु पनि शुभकामना दिन उपस्थित थिए । शुभकामनामा दिदै गर्दा वरिष्ट अभिनेता निर शाहले अनुरागलाई आफ्नो बाँकी उमेर लागोस भनेर आशीर्वाद दिन भ्याए । उनले सिनेमा…