साम्राज्ञी स्टारर ‘तिमि सँग’ ट्रेलर रिलिज

द सिनेमा टाइम्स, काठमाडौँ – अहिलेकी सर्वाधिक चर्चित अभिनेत्री साम्राज्ञी स्टारर सिनेमा ‘तिमि सँग’को ट्रेलर सार्वजनिक भएको छ । शिशिर राना निर्मित तथा निर्देशित सिनेमामा साम्राज्ञी राज्य लक्ष्मी शाहका अलावा नाजिर हुसेन र आकाश श्रेष्ठको पनि मुख्य भूमिका छ । सांगीतिक प्रेमकथानक सिनेमाको पटकथा शिशिरसँगै साकार ओझा, समुन्द्र उप्रेती र सुशील छेत्रीले तयार पारेका हुन्…