निखिलको ‘किङ’को ट्रेलर रिलिज

निखिल उप्रेतीको मुख्य भूमिका रहेको  'किङ'को ट्रेलर रिलिज भएको छ।फिल्ममा निखिल संगै  अनुप विक्रम शाही, बेनिशा हमाल प्रज्वल गिरी आदिको मुख्य अभिनय रहेको छ। सबिर श्रेष्ठ निर्देशित   फिल्म  आगामी पौष २९ गते रिलिज हुनेछ | 'किङ लाई जयन श्रेष्ठ निर्माण गरेका हुन् |  जगन श्रेष्ठ प्रस्तुतकर्ता रहेको फिल्ममा एक्शन रोशन श्रेष्ठ,  छायांकन  सञ्जय लामा…