यो पहाडको मधेसिया हो, या तराईको पहाडिया ? ‘संरक्षण’ ट्रेलर (भिडियो)

द सिनेमा टाइम्स, काठमाडौँ । सौगात मल्ल, निखिल उप्रेती स्टारर सिनेमा 'संरक्षण'को ट्रेलर रिलिज गरिएको छ । युट्युबमा रिलिज गरिएको ट्रेलरसँगै सिनेमाको अफिसियल रिलिज डेट पनि फाईनल गरिएको छ । अब सिनेमा साउन २७ गते रिलिज हुनेछ । यसअघि साउन १३ लाई रिलिज मिति तोकेको सिनेमाले उक्त मितिमा दुई बिग बजेटका सिनेमा रिलिज हुने भएपछी…