पुर्णिमाको ‘हिरोज’ ट्रेलरमा करिश्मादेखि मुकेशसम्म !

द सिनेमा टाइम्स, काठमाडौँ – चैत २३ गते रिलिज मिति तोकिएको सिनेमा ‘हिरोज’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा एक प्रेसमिट गरि सिनेमाको ट्रेलर रिलिज गरियो । ट्रेलरमा सदावहार अभिनेत्री करिश्मा मानन्धरलाई पनि देख्न सकिन्छ । करिश्माको अभिनय लामो समय पश्चात ‘हिरोज’मा देख्न सकिनेछ । साथै, व्यावसायिक ट्रेलरमा मुकेश ढकाल, दिनेश डिसी, जयकिशन बस्नेत, पुर्णिमा…