द सिनेमा टाइम्स, काठमाडौँ – अभिनेत्री पुर्णिमा लामा निर्मित सिनेमा ‘हिरोज’को गीत सार्वजनिक भएको छ । ‘यो प्रित...’ बोलको गीतमा सदावहार अभिनेत्री करिश्मा मानन्धर र अभिनेता मुकेश ढकाल फिचरिङ छन् । बिकास चौधरीको संगीत रहेको गीतमा प्रबिशा अधिकारी र प्रल्हाद तिमिल्सिनाको स्वर रहेको छ । गीतको शब्द शंकर अधिकारी (घायल)ले लेखेका हुन् । बरिष्ठ द्धन्द्ध…