AMH2: विहानी शोमा गोपीकृष्णका ४ पर्दा हाउसफुल, मल्टीप्लेक्समा ८०% अकुपेन्सी

द सिनेमा टाइम्स, काठमाडौँ । शुक्रबार देखि प्रदर्शनमा आएको सिनेमा ‘ए मेरो हजुर’ले पहिलो दिनको विहानी शोमा आक्रामक ओपनिङ गरेको छ । देशभरका ९० बढी सिनेमा घरबाट प्रदर्शनमा आएको सिनेमाले विहानी शोमा हाउसफुलको व्यापार गरेको रिपोर्ट प्राप्त भएको छ । ‘राजधानीको गोपीकृष्ण मुभिजका ७ पर्दा मध्ये ‘ए मेरो हजुर २’का दर्शकले विहानी शोमा ४ पर्दा हाउसफुल…