आशिष/सिपी, काठमाडौँ – पछिल्लो केहि वर्षलाई हेर्ने हो भने, वर्षेनी ७५ देखि ९० को हारहारीमा नेपाली सिनेमा प्रदर्शन भैरहेका छन् । यो अंकगणितमा विभिन्न कारण उतार-चढाव आउने गर्छ । २०७२ सालमा भूकम्पले देश, जनता थलिएपछी त्यो वर्षमा कम सिनेमा रिलिज भएपनि २०७३ सालमा ९० को हारहारीमा सिनेमा प्रदर्शन भए । आर्थिक रुपले नेपाली सिनेमा बलियो…