‘पर्व’को चर्चा युट्युबमा, उक्लियो नम्बर १ ट्रेन्डिङमा

द सिनेमा टाइम्स, काठमाडौँ । नेपाली फिल्म 'पर्व'को ट्रेलर युट्युब नम्बर १ ट्रेन्डिङमा उक्लिएको छ । फिल्मको ट्रेलरलाई  रिलिज भएको दुई दिनमै १ लाख २२ हजार पटक हेरिएको छ । ट्रेलरमा प्रेम, रोमान्सको साथमा सस्पेन्सलाई महत्व दिइएको छ । फिल्ममा समावेश ‘काले दाई’ बोलको गीतले पनि युटुबमा लामो समयदेखि हंगामा मच्चाइरहेको छ । गीत र…