यस्तो देखियो पल र पुजा जोडी: ‘म यस्तो गीत गाउँछु’ (भिडियो)

द सिनेमा टाइम्स, काठमाडौँ । सुदर्शन थापा निर्देशित फिल्म 'म यस्तो गीत गाउँछु'को पहिलो गीत सार्वजनिक गरिएको छ । अभिनेत्री पुजा शर्माको जन्मदिनको अवसरमा राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गीतले तारिफ बटुल्न सफल भएको छ । 'भन्छु आज' बोलको गीतले युट्युबमा राम्रो प्रतिक्रिया पाईरहेको छ । पहिलो पटक  भिडियोमा फिचरिङ मुख्य कलाकार पल शाह…