द सिनेमा टाइम्स, काठमाडौँ । यो साता हलमा दुई नेपाली सिनेमा प्रदर्शनमा आएका छन् । नितिन चन्द निर्देशित ‘जोनी जेन्टलम्यान’ र रमेश कोइराला निर्देशित ‘लीला’ यो साताका लागि फ्रेस रिलिज हुन् । जोनी जेन्टलम्यान:- पल शाह र आँचल शर्मा अभिनित सिनेमा पछिल्लो समय चर्चामा रहेको सिनेमा हो । गीत/संगीत र ट्रेलरका कारण चर्चामा रहेको सिनेमालाई एनड्रिउ पौडेल र…