असोज ११ मा ‘मेरो पैसा खोई’

द सिनेमा टाइम्स, काठमाडौँ । ३ गतेको डेटबाट असोज ११ गते रिलिज हुने सिनेमाका लागि पब्लिसिटी गर्न जम्मा ७ दिन बाँकी रहनेछ । र, जम्मा ७ दिने पब्लिसिटीको भरमै सिनेमा 'मेरो पैसा खोई'ले आफ्नो प्रदर्शन मिति तय गरेको छ । अब रोज राणाले निर्माण निर्देशन गरेको 'मेरो पैसा खोई' असोज ११ मै आउने पक्का भएको…