रिलिज अगावै ‘कान्छी’लाई करोड !

द सिनेमा टाइम्स, काठमाडौँ – फागुन ४ मा रिलिज हुने सिनेमा ‘कान्छी’लाई प्रदर्शन पुर्वनै सफलता मिलेको छ । करिब ३ महिना अघि मात्र युट्युबमा सार्वजनिक गरिएको ‘चरी चट्ट परि...’लाई १ करोड बढी पटक हेरिएको छ । युट्युबमा सार्वजनिक भएका गीतले सिनेमा रिलिज अगावै फाट्टफुट्ट मात्र यस्तो खालको सफलता हाँसिल गर्छन । त्यसमा ‘कान्छी’ पनि थपिएको…