द सिनेमा टाइम्स, काठमाडौँ – यो वर्षको सुपरहिट सिनेमा ‘दुई रुपैयाँ’को सिक्वेल बन्ने भएको छ । असिम शाहले नै निर्देशन गर्ने सिनेमालाई आगामी वर्षको असोज ५ मा रिलिज गरिने द सिनेमा टाइम्सलाई एक्सक्लुसिभ खबर प्राप्त भएको छ । सिनेमामा निश्चल बस्नेत र आशिफ शाहसहित ‘दुई रुपैयाँ’कै अधिकाँस कलाकार दोहरिने छन् । भने, केहि नयाँ कलाकारले…