समुन्द्री तटमा खुलेकी हट साम्राज्ञी (फोटो फिचर)

द सिनेमा टाइम्स, काठमाडौँ - अहिलेकी हट केक अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह यतिबेला सिनेमा 'ए मेरो हजुर २' प्रर्दशनको  लागि निर्देशक झरना थापासँगै अस्ट्रेलियामा छन् ।अस्ट्रेलियाको सिड्नी, तस्मानिया, ब्रिसबेन र मेलबर्न जस्ता शहरमा सिनेमा लिएर गएका यी दुई सुन्दरी उतै ‘होलिडे’ पनि मनाईरहेका छन् । अस्ट्रेलियाका रमणीयस्थलमा यी दुईले सेल्फी, भिडियो, फोटो लिदै सामाजिक संजालमा अपडेट…