देशभर ‘म यस्तो गीत गाउँछु’ हाउसफुल, राजधानीमा बन्यो नयाँ रेकर्ड !

द सिनेमा टाइम्स, काठमाडौँ । हिजो शुक्रबार देखि प्रदर्शनमा आएको सिनेमा 'म यस्तो गीत गाउँछु'ले बक्सअफिसमा आँधी सिर्जना गरेको छ । शुक्रबार देशभरका हलमा ८० प्रतिशत अकुपेन्सी कायम गरेको सिनेमा शनिबार अलनेपाल हाउसफुल रहेको जानकारी आएको छ । राजधानीको गोपीकृष्णका ७ मध्येका ५ हल, गुणका ९ मध्येका ५ हल हाउसफुल भएका छन् । त्यस्तै गङ्गामा…