बलिउडका पाँच ‘बिगेस्ट फ्लप’ !

द सिनेमा टाइम्स, काठमाडौँ – यो वर्ष बलिउडमा आशा गरिएका थुप्रै सिनेमाले बक्सअफिसमा झुर व्यापार गरे । अझै भनौ बिग बजेटका सिनेमाले त सिधै बालुवामा पानि खन्याए । थाहा पाउनुहोस् बलिउड बिग बजेटका ५ फ्लप सिनेमा ! रंगुन: कंगना रनाउत, साहिद कपूर र सैफअलि खान अभिनित सिनेमालाई लिएर बलिउडले ठुलै आशा बोकेको थियो । तर,…