फिल्मफेयर: ऋतिक र दीपिका ग्ल्यामरस, सोनम र साहिद स्टाइलिस (सुचीसहित)

द सिनेमा टाइम्स, काठमाडौँ – शुक्रबार राति मुम्बईमा 'फिल्मफेयर ग्ल्यामर एण्ड स्टाइल' अवार्ड सम्पन्न भएको छ । अवार्डमा बलिउडका थुप्रै हस्ती अनेकन पहिरनमा उपस्थित भएर माहोल गर्माए । मिस वर्ल्ड २०१७ मानुषी छिल्लरले रेड कार्पेट नाप्दा अवार्ड समारोह तरंगित बनेको बलिउड मिडियाहरुले लेखेका छन् । 'ग्ल्यामर एण्ड स्टाइल' विधाको १८ शिर्षकमा अवार्ड वितरण गरिएको थियो…