द सिनेमा टाइम्स, काठमाडौँ । आफु अभिनित फिल्म 'म यस्तो गीत गाउँछु'को गीत सार्वजनिक गर्दै अभिनेत्री पुजा शर्माले आफ्नो जन्मदिन मनाएकी छन् । राजधानीमा आयोजित जन्मोत्सवमा फिल्मकर्मी र पत्रकारहरुको उपस्थिति रह्यो । आकर्षण पहिरनमा सजिएकी पुजाले तिन स्टेपको केक काटेर सुरुमा अभिनेता सरोज खनाललाई खुवाइन । सरोज खनालले पुजा आफ्नो छोरी सरहको बताउदा, पुजाले पनि…