राजेश हमाललाई जन्मदिनको शुभकामना: आजबाट ५३औं बसन्तमा

द सिनेमा टाइम्स, काठमाडौँ । आजको मितिमा नेपाली सिने जगतमा महानायकको उपमा पाएका राजेश हमालको जन्मदिन परेको छ । हमाल सन् १९६४ जुन ९ मा पाल्पाको सदरमुकाम तानसेनमा जन्मिएका थिए । करिब तिन दशक नेपाली सिनेमामा बिताएका हमाल आजबाट ५३औं बसन्तमा पाईला टेक्दै छन् । आफ्नो उमेरको पाँचौ दर्शकमा मधु भट्टराईसंग वैवाहिक जीवन सुरु गरेका…