द सिनेमा टाइम्स, काठमाडौँ । अभिनेत्री निशा अधिकारी र क्रिकेटर शरद भेस्वाकर विच आज शुभविवाह सम्पन्न हुदैछ । आफ्ना नजिकका आफन्तहरुलाई मात्र निम्त्याइएको विवाह अहिले काठमाडौँको तारे होटेलमा चलिरहेको छ । पावरफुल जोडीको रुपमा परिचित यो जोडीको विवाहका केहि तस्विर द सिनेमा टाइम्सले सार्वजनिक गर्दैछ । निशाले सिनेकर्मीलाई आइतबार रिसेप्सन पार्टी दिनेछिन । यो जोडी…