द सिनेमा टाइम्स, काठमाडौँ – प्रदर्शनरत सिनेमा ‘छक्का पन्जा २’का निर्माता तथा अभिनेता दीपकराज गिरीले यसको नयाँ सिरिज घोषणा गरेका छन् । व्यवसायिक सुपरहिट ‘छक्का पन्जा’ सिरिजको नयाँ भाग ‘छक्का पन्जा ३’ हुनेछ । दीपकराज सहितको कमेडी टिम मह जोडीले निर्माण गर्ने ‘शत्रुगते’मा व्यस्त हुनेछ । त्यसपछी ‘छक्का पन्जा ३’को काम थालनी हुनेछ । अर्को…