‘सुनिल रावल काण्ड’: समाप्ति या मध्यान्तर ?

द सिनेमा टाइम्स, काठमाडौँ । सुनिल रावल नाम पछिल्लो दुई साताका लागि सिने क्षेत्रमा सर्वाधिक लिईएको नाम हो । असार ३० गते प्रदर्शनमा आएको सिनेमा 'सायद २' असफल भएपछी निर्माता सुनिल रावलको नाम नकारात्मक चर्चाले सबैको मुखमा झुण्डीरहेको छ । यति बेला उनलाई आफ्नै कलाकार माथि दुर्व्यवहार गरेको आरोप छ । 'सायद २'ले बक्सअफिसमा फितलो…