समुन्द्री तटमा खुलेकी हट साम्राज्ञी (फोटो फिचर)

समुन्द्री तटमा खुलेकी हट साम्राज्ञी (फोटो फिचर)

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – अहिलेकी हट केक अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह यतिबेला सिनेमा ‘ए मेरो हजुर २’ प्रर्दशनको  लागि निर्देशक झरना थापासँगै अस्ट्रेलियामा छन् ।अस्ट्रेलियाको सिड्नी, तस्मानिया, ब्रिसबेन र मेलबर्न जस्ता शहरमा सिनेमा लिएर गएका यी दुई सुन्दरी उतै ‘होलिडे’ पनि मनाईरहेका छन् ।

अस्ट्रेलियाका रमणीयस्थलमा यी दुईले सेल्फी, भिडियो, फोटो लिदै सामाजिक संजालमा अपडेट भैरहेका छन् । यहिँ क्रममा सम्राज्ञी र झरनाले समुन्द्री तटमा मस्ती गरेका तस्विरहरु द सिनेमा टाइम्सलाई प्राप्त भएका छन् ।  ‘टु पिस’ ड्रेसमा साम्राज्ञी अत्यन्तै सुन्दर देखिएकी छन् । अस्ट्रेलियामा सफलताका साथ प्रर्दशन भैरहेको ‘ए मेरो हजुर २’ले नेपाली बक्सअफिसमा सुपरहिट सावित भएको थियो ।

हेर्नुहोस् तस्विरहरु:-