गाउँले मन पर्दैन भन्ने अभिव्यक्ति दिएकी छैन : साम्राज्ञी

गाउँले मन पर्दैन भन्ने अभिव्यक्ति दिएकी छैन : साम्राज्ञी

The Cinema Times

केहि दिन यता पपुलर एक्ट्रेस साम्राज्ञी राज्यलक्ष्मी शाह सामाजिक संजालमा चर्चामा छिन । ट्याटुको तस्वीर मार्फत चर्चामा आएकी साम्राज्ञीले एक फिल्ममा गाउले भूमिका निर्वाह गर्न नमानेको भन्दै खबर बाहिर आएपछि फेरी चर्चामा छिन । ग्रामिण भेगमा नेपाली कलाकर्मीलाई निकै सम्मान गरिन्छ ।तर साम्राज्ञीले आफुले त्यस्तो कहिले नभनेको बताएकी छिन । सामाजिक संजाल फेसबुक मार्फत उनले आफुले गाउले भूमिका निर्वाह गर्न नमानेको खबर गलत रहेको बताइन ।मैले कुनै वार्तालाप कुनै मिटिङ या कुनै समारोहमा  ‘मलार्इ गाउँले मन पर्दैन’ भन्ने अभिव्यक्ति दिएकी पनि छैनँ, न त कहिल्यै त्यस्तो अभिव्यक्ति मैले दिने नै छु । साम्राज्ञीले फेसबुकमा लेखेकी छिन् ।  साम्राज्ञी यतिबेला फिलिपिन्समा ‘कायरा’को सुटिङमा व्यस्त छिन ।

यस्तो छ स्टाटस;;;;;