Congratulations: निशा र शरद विवाह वन्धनमा ! (फोटोफिचर)

Congratulations: निशा र शरद विवाह वन्धनमा ! (फोटोफिचर)

The Cinema Times

सिनेमा टाइम्स, काठमाडौँ । अभिनेत्री निशा अधिकारी र क्रिकेटर शरद भेस्वाकर विच आज शुभविवाह सम्पन्न हुदैछ ।

आफ्ना नजिकका आफन्तहरुलाई मात्र निम्त्याइएको विवाह अहिले काठमाडौँको तारे होटेलमा चलिरहेको छ ।

पावरफुल जोडीको रुपमा परिचित यो जोडीको विवाहका केहि तस्विर द सिनेमा टाइम्सले सार्वजनिक गर्दैछ । निशाले सिनेकर्मीलाई आइतबार रिसेप्सन पार्टी दिनेछिन ।

यो जोडी करिब चार वर्ष पहिलेबाट प्रेममा थियो । द सिनेमा टाइम्सको तर्फ निशा र शरदलाई सफल दाम्पत्य जीवनको शुभकामना ।