भरतको ‘कि आउछु भन’मा पल र रक्षाको जोडी

भरतको ‘कि आउछु भन’मा पल र रक्षाको जोडी

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – गायक भरत सिटौलाले आफ्नै शब्द, संगीत र कम्पोजिसनमा तयार गरेको गीत सार्वजनिक गरेका छन् ।

‘कि आउछु भन…’ बोलको गीतमा अभिनेता पल शाह, ‘भद्रगोल’ हाँस्यअभिनेत्री रक्षा श्रेष्ठ र चर्चित डान्स ग्रुप कार्टुन क्रुज फिचर छन् ।

‘बैसमा’ एल्बममा समावेश गीतमा अनिलकुमार मानन्धरको छायाँकन, जीवन थापाको कोरियोग्राफी र भारत रेग्मीको भीएफएक्स सम्पादन गरेको छ ।