फिल्मफेयर: ऋतिक र दीपिका ग्ल्यामरस, सोनम र साहिद स्टाइलिस (सुचीसहित)

फिल्मफेयर: ऋतिक र दीपिका ग्ल्यामरस, सोनम र साहिद स्टाइलिस (सुचीसहित)

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – शुक्रबार राति मुम्बईमा ‘फिल्मफेयर ग्ल्यामर एण्ड स्टाइल’ अवार्ड सम्पन्न भएको छ । अवार्डमा बलिउडका थुप्रै हस्ती अनेकन पहिरनमा उपस्थित भएर माहोल गर्माए ।

मिस वर्ल्ड २०१७ मानुषी छिल्लरले रेड कार्पेट नाप्दा अवार्ड समारोह तरंगित बनेको बलिउड मिडियाहरुले लेखेका छन् । ‘ग्ल्यामर एण्ड स्टाइल’ विधाको १८ शिर्षकमा अवार्ड वितरण गरिएको थियो ।

कसले कुन-कुन शिर्षकमा अवार्ड जिते ?

द ‘इमार्जिंग फेस अफ फेसन’: भुमि पेन्डेकर

‘होम द बेस्ट ड्रेस्ड’ (फिमेल): आलिया भट्ट

‘होम द बेस्ट ड्रेस्ड’ (मेल): वरुण धवन

‘द होस्टेपर अफ द ईयर’ (फिमेल): ज्याक्लिन फर्नान्डेज

‘द होस्टेपर अफ द ईयर’ (मेल): आयुषमान खुराना

‘द फेसन रेनभेन्सन अफ द ईयर’: सोनाक्षि सिन्हा

‘द मोस्ट इस्टाईलिस् डिजाईनर अफ द ईयर’: मनिष मलहोत्रा

‘द स्टाइल एण्ड सबस्ट्यान्स आइकन’: करण जोहर

‘द मोस्ट इस्टाईलिस् स्टार’ (फिमेल): सोनम कपूर

‘द मोस्ट इस्टाईलिस् स्टार’ (मेल): साहिद कपूर

‘फ्युचर अफ फेसन’ (फिमेल): कृति सनोन

‘फ्युचर अफ फेसन’ (मेल): सुशान्त सिंह राजपुत

‘द ट्रेइलब्लेजर अफ द ईयर’: कट्रिना कैफ

‘द ट्रेन्डसेटर अफ द ईयर’: करीनाकपूर खान

‘टाइमलेस ग्ल्यामर एण्ड स्टाईल आइकन’ (फिमेल): श्रीदेवी

‘टाइमलेस ग्ल्यामर एण्ड स्टाइल आइकन’ (मेल): अमिताभ बच्चन

‘द मोस्ट ग्ल्यामर स्टार’ (मेल): ऋतिक रोशन

‘द मोस्ट ग्ल्यामर स्टार’ (फिमेल): दीपिका पादुकोण

by: The Indian Express