सबिनको ‘बन्धन’ ट्रेलर रिलिज

सबिनको ‘बन्धन’ ट्रेलर रिलिज

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – फागुन ११ लाई प्रदर्शन मिति तय गरेको सिनेमा ‘बन्धन’को ट्रेलर रिलिज भएको छ । समीर मियाँ निर्देशित सिनेमामा सविन श्रेष्ठ, पुर्णिमा लामा, प्रिन्स र प्रकाश श्रेष्ठ मुख्य भूमिकामा छन् ।

शिसीर जय खरेल निर्माता रहेको ‘बन्धन’मा डिबी बमजन सहनिर्माताको रुपमा छन् । पारिवारिक कथा भन्ने सिनेमालाई शिवम अधिकारीले लेखेका हुन् । भने, सिनेमामा राजेन्द्र भट्टको संगीत, क्यामोदिन मियाको सम्पादन रहेको छ ।