‘एभेन्जर्स: इन्फिनिटी वार’को नयाँ ट्रेलर रिलिज

‘एभेन्जर्स: इन्फिनिटी वार’को नयाँ ट्रेलर रिलिज

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – मार्भल स्टुडियोले आउँदो सिनेमा ‘एभेन्जर्स: इन्फिनिटी वार’को नयाँ ट्रेलर रिलिज गरिएको छ । एन्थोनी रुसो र जोइ रुसो निर्देशित सिनेमा प्रतिक्षित छ ।

मार्भल स्टुडियोका प्राय: सबै सुपरहिरोहरुलाई प्रस्तुत गरिएको सिनेमाले विश्वव्यापी बक्सअफिसमा कमालको व्यापार गर्ने अड्कल काटिएको छ । अमेरिका लस एन्जल्सस्थित २३ अप्रिलमा सिनेमाको ‘वर्ल्ड प्रिमियर’ गरिनेछ । यसको लागि वर्ल्डवाइड रिलिज डेट २७ अप्रिल तोकिएको छ । यहिँ डेटमा सिनेमा भारतमा पनि रिलिज हुनेछ ।