गोपालचन्द्र लामिछानेको निर्देशनमा बन्ने ‘लम्फु’का लिड कलाकारको कास्टिङ फाइनल भएको छ। फिल्ममा मरिष्का पोखरेल, सलोन बस्नेत, चाँदनी शर्मा तथा कबिर खड्काको अभिनय रहनेछ।
यसअघि सुर्दशन थापालाई मुख्य भूमिकामा अनुबन्धन गरेर फिल्मको छायाँकन सुर भएको भएपनि विविध कारणले फिल्मको छायाँकन रोकिएको थियो।
फिल्म नयाँ कास्ट सहित फ्लोरमा जान लागेको हो।फागुनको दोश्रो साताबाटै फ्लोरमा जाने भनिएको फिल्मको अहिले अनामनगरमा वर्कसप चलिरहेको छ।
फिल्मलाई शक्तिवल्लभ घोरासैनीले निर्माण गर्नेछन्।

Comment