‘जोली एलएलबी २’ अक्षयको सर्वाधिक ग्रस कमाइ गर्ने सातौं फिल्म

‘जोली एलएलबी २’ अक्षयको सर्वाधिक ग्रस कमाइ गर्ने सातौं फिल्म

The Cinema Times

अक्षय अभिनित ‘जोली एल एल बी २’ फिल्म वक्सअफिसमा अब्बल साबित भएको छ। फिल्मले अक्षयका सर्वकालिन फिली कमाइको मानेमा आपूलाई सातौं नम्बरमा पारेको छ। फिल्मले संसारभरबाट करिब १२१.७५ करोड कमाइ गरेको छ। प्रस्तुत आँकडामा भारतको कमाइ करिब ७२.६८ करोड भारू रहेको छ। अक्षयको यो सूचिमा रूस्तम सबैभन्दा माथी रहेको छ।फिल्मले दोस्रो सातामा भारतमा नै १०० करोडको कमाइ गर्ने आश गरिएको छ। सुभाष कपुर निर्देशित फिल्ममा हुमा कुरैशी, अन्नु कपुर तथा सौरभ शुक्लाले पनि अभिनय गरेका छन्।