यस वर्ष सर्वाधिक आशा गरिएको नेपाली फिल्म ‘लुट २’ले आफ्नो दोस्रो गीत रिलिज गरेको छ। फिल्मले ‘घयाम्पे’ बोलको गीत सार्वजनिक गरेको हो।
फिल्म फागुन १३ गते शिवरात्रीको दिनमा रिलिज हुनेछ। सार्वजनिक भएको गीतको शब्द र संगीत हर्कुलस बस्नेतको हो। गीतमा हर्कुलस तथा निश्चलले संयूक्त स्वर रहेको छ।
माधव वाग्ले तथा नरेन्द्र महर्जनले निर्माण गरेको फिल्मका निर्देशक निश्चल बस्नेत हुन्।

Comment