साहरुख संगै नवाजउद्दिन सिद्दिकी पी ट्रेलरमा देखिएका छन उनि एक प्रहरीको भूमिकामा छन्, फिल्ममा सन्नी लयोनी समेत छिन भन्ने कुरा देखिएको छ।
‘रइश’ क्राईम थ्रिलर फिल्महि जसलाई राहुल ढोलकियाले निर्देशन गरेका छन्। आगामी बर्षको जनवरी २५ फिल्म रिलिज हुदैछ। उक्त दिन ऋतिकको फिल्म ‘काबिल’ पनि रिलिज हुनेछ।

Comment