बेल्जियममा बोल्ड गरिमा !

बेल्जियममा बोल्ड गरिमा !

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ । अभिनेत्री गरिमा पन्तको छवी नेपाली सिनेमाका लागि सरल, सोझी, सालिन छ । रेखा थापा हट छवीमा पर्दापण हुने समयमा गरिमा भने सरल छवीमा प्रस्तुत हुन्थिन ।

रेखा थापाको हट छवी मन नपराउने दर्शकको मनमा गरिमाले राज गर्थिन । नेपाली सिनेमामा बोल्ड छवीमा प्रस्तुत नभएकी गरिमा विहे पश्चात बोल्ड बनेकी छन् । विहे पछी बेल्जियममा बस्दै आईरहेकी गरिमाले देश अनुसारको भेस गरेकी पनि हुन् सक्छिन् ।

 

A post shared by Garima Panta (@garima_panta) on

तर, ग्ल्यामर दुनियाँमा बोल्ड अवतारमा प्रस्तुत नभएकी गरिमाको बदलिँदो लाइफस्टाइलले फ्यानमा मन चस्को भने अवस्य परेको हुनु पर्दछ । यतिबेला संचार माध्यममा गरिमाका बिकिनी तस्विरहरुले स्थान पाईरहेका छन् । विदेशी भुमिमा खुलेकी गरिमालाई के अब नेपाली दर्शकले सरल भूमिकामा पर्दामा देख्न पाउँलान त ? या बोल्ड भूमिका मै गर्नेछिन् ठुलोपर्दा कमब्याक ?

 

Beachgirl….!!!

A post shared by Garima Panta (@garima_panta) on

गरिमाको अन्तिम सिनेमा ‘तिन घुम्ती’ थियो । ‘झोला’ सिनेमाबाट एक्कासी उचाई पाएकी गरिमा विहे पछी नेपाली सिनेमामा देखा परेकी छैनन् ।

 

A post shared by Garima Panta (@garima_panta) on