नेपाली फ्यानलाई सलमानको संदेश !

नेपाली फ्यानलाई सलमानको संदेश !

The Cinema Times

द सिनेमा टाइम्स काठमाण्डौ – दबंग ब्याई सलमान खान नेपाल टुरका लागी उत्साहित भएका छन । उनले आफ्नो फेसबुक पेजमार्फत दबंग द टुर नेपालको पोस्टर सार्वजानिक सहितको स्टाटर पोस्ट गरेका छन । सलमानले सामाजिक सञ्जाल फेसबुकमा उनले नेपालमा अब हाम्रो स्वागत गर्ने होइन आशयको पोष्ट सेयर गरेका छन । सलमान साँगीतिक प्रस्तुतीको लागी आफ्नो टिम सहित नेपाल आउन लागेका हुन ।

उनको यो दोस्रो नेपाल टुर हो । यस अघि सलमान सन् १९९४ मा नेपाल आएका थिए । आउँदो मार्च ९ गते बिहान उनले त्रिभुवन विमानस्थलमा उत्रनेछन । तिन दिनको नेपाल बसाईमा उनले एक भव्य सांगीतिक कार्यक्रममा प्रस्तुती दिने छन । यो सांगीतिक कार्यक्रममा सलमानसंगै अभिनेत्री सोनाक्षी सिन्हा, प्रभु देवा, डेजी शाह, कृति सेनोन, पञ्जाबी भांगडा षन्सर मिड बोस आउनेछन । यसको संयोग भने ओडीसी इन्टरटेनमेन्टले जुराएको हो । सलमानको कार्यक्रम हेर्न नेपाली र्दशकले दुई हजार देखि १० हजार रुपैयाँसम्म खर्च गर्नु पर्नेछ ।