पहिलो पटक मिडियाको क्यामरामा ‘कृ’ जोडी ! (फोटोफिचर)

पहिलो पटक मिडियाको क्यामरामा ‘कृ’ जोडी ! (फोटोफिचर)

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – वर्षको बहुप्रतिक्षित सिनेमा ‘कृ’को एक कार्यक्रमका विच ट्रेलर सार्वजनिक गरियो । युवास्टार अनमोल केसीका कारण प्रतिक्षित रहेको सिनेमाको ट्रेलर लन्च कार्यक्रममा अनमोल सिनेमाकी मुख्य अभिनेत्री अदिति बुढाथोकीसँग इन्ट्री गर्दा मिडियाका अधिकाँस क्यामरा उनिहरु तिर तेर्सिए । पहिलो पटक मिडियामा छाउन लाग्दा क्यामराहरु अदिति र अनमोललाई कैद गर्न लालायित थिए ।

सम्भवत: पहिलो पटक कुनै सिनेमाको कार्यक्रममा यति धेरै क्यामरा र मिडिया उपस्थित भएको थियो होला । निर्धारित समय भन्दा निक्कै ढिला सुरु भएको कार्यक्रममा प्रेसले धैर्यतापुर्वक पर्खीए । क्युज सिनेमाको ढोकामा क्यामरापर्सनहरु झुण्ड थियो । जुन यो भन्दा पहिले देखिएको थिएन ।

 ‘कृ’ ट्रेलर: अनमोल होइन, उनको मेहनत बोल्नेछ !

‘कृ’को प्रतिस्प्रधी ‘कान्छी’ होइन ‘पद्मावती’ हो: भुवन केसी !