‘कृ’ गर्लका हट इन्स्टा क्लिक्स !

‘कृ’ गर्लका हट इन्स्टा क्लिक्स !

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – नेपाली सिनेमा ‘कृ’बाट अदिति बुढाथोकी डेब्यु गर्दैछिन् । सिनेमामा अनुबन्ध भएसँगै यी ‘ब्युटीफुल गर्ल’को चर्चा नेपाली सिनेमा क्षेत्रमा राम्रै भयो ।

अहिले पुन: यी हिरोइनलाई लिएर बलिउड मिडियाहरुले सुन्दरताको तारिफ गर्दै सम्प्रेसन गरेका समाचारले नेपालमा पनि स्थान पाएका छन् । सामाजिक संजालमा यी हिरोइनले हट तस्विरहरु शेयर गर्दै आईरहेकी छन् ।

त्यसैले पनि पनि बलिउड मिडियाहरुले यी अभिनेत्रीलाई पुर्व पोर्नस्टार तथा बर्तमान बलिउड आइटम गर्ल सन्नी लिओनीसँग दाजेर समाचार बनाएका छन् । बलिउड मिडियामा यी हिरोइनले स्थान पाउनुको कारण हट तस्विरनै हुन् ।

अदितिले भुवन केसीको निर्माणमा बनिरहेको बहुप्रतिक्षित सिनेमा ‘कृ’मा अनमोल केसीसँग स्क्रिन शेयर गर्दैछिन् ।

हेर्नुस अदितिका हट तस्विरहरु:-

day dreaming about #beaches ☀️?

A post shared by Aditi B (@aditi_budhathoki) on

 

Chill vibes

A post shared by Aditi B (@aditi_budhathoki) on

 

Be your own kind of beautiful?✨⭐️ Photocredit: @vijaypowarphotography

A post shared by Aditi B (@aditi_budhathoki) on

 

A post shared by Aditi B (@aditi_budhathoki) on

 

A post shared by Aditi B (@aditi_budhathoki) on

 

shot by @tarunvachhar_photography ?

A post shared by Aditi B (@aditi_budhathoki) on