अभिनयमा अब्बल, बक्सअफिसमा कमजोर: कंगना

द सिनेमा टाइम्स, काठमाडौँ । बलिउडकी अहिलेकी सर्वाधिक कन्ट्रोभर्सियल अभिनेत्री कंगना रनाउत कन्ट्रोभर्सीसँगै अभिनयमा छाउने गर्छिन् । प्रत्येक सिनेमामा गरेको अभिनयबाट तारिफ बटुल्ने कंगनाले ३१ वर्षकै उमेरमा सहअभिनेत्रीको १ र अभिनेत्रीमा २ गरेर तीन पटक राष्ट्रिय अवार्ड हात पारिसकेकी छन् । सिनेमा ‘फेसन’बाट सहअभिनेत्रीको राष्ट्रिय अवार्ड उचालेकी कंगनाले ‘क्विन’ र ‘तन्नु वेड्स मन्नु रिटर्न्स’बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड…