लोक शब्द/संगीत कथाको माग कि बजारको ?

गणेश वली (आशिष), काठमाडौँ । बलिउड सिनेमा क्षेत्र संगीतका लागी प्रख्यात छ । त्यहाँ सिनेमामा संगीत समावेश गर्नु अनिवार्य जस्तै हुन्छ । कथाले माग गरे या नगरे पनी बलिउडमा संगीतलाई प्रथामिकता दिईन्छ । त्यसैले बलिउडमा 'गाने हिट तो, पिक्चर सुपरहिट' भन्ने डाइलगले सदैव प्राथमिकता पाईरहन्छ । त्यसैको असर नेपाली सिने क्षेत्रमा पनी सुरुवात देखिनै परिरहेको छ…