कानुन व्यवसायी भन्छन्,‘रुद्रप्रिया’साउथ एसियाकै लागि सान्दर्भिक’

कात्तिक २ गते लक्ष्मीपूजाको दिनबाट देशव्यापी प्रदर्शनमा उत्रिन लागेको रेखा थापा र आर्यन सिग्देल अभिनित फिल्म ‘रुद्रप्रिया’ यस वर्षको प्रतिक्षीत फिल्म मध्येको एक हो । ८ वर्षपछि पर्दामा फर्किएको रेखा र आर्यनको जोडी भएका कारण पनि रुद्रप्रिया दर्शकमाझ प्रतिक्षीत बनेको छ । सोमवार आयोजना गरिएको प्रियिमरबाट उत्कृष्ट तारिफ पाएको फिल्मले एक महिलाको जीवनमा एसिड आक्रमणपछि…