पहिलो पटक मिडियाको क्यामरामा ‘कृ’ जोडी ! (फोटोफिचर)

द सिनेमा टाइम्स, काठमाडौँ – वर्षको बहुप्रतिक्षित सिनेमा ‘कृ’को एक कार्यक्रमका विच ट्रेलर सार्वजनिक गरियो । युवास्टार अनमोल केसीका कारण प्रतिक्षित रहेको सिनेमाको ट्रेलर लन्च कार्यक्रममा अनमोल सिनेमाकी मुख्य अभिनेत्री अदिति बुढाथोकीसँग इन्ट्री गर्दा मिडियाका अधिकाँस क्यामरा उनिहरु तिर तेर्सिए । पहिलो पटक मिडियामा छाउन लाग्दा क्यामराहरु अदिति र अनमोललाई कैद गर्न लालायित थिए ।…