नेपाली चेली तेरियालाई झलक दिखलाजामा जिताऔं अभियान सुरु, भोट गर्ने तरिका सहित

सन् २०१२को चर्चित भारतिय टेलिभिजन रियालिटी शो ‘डीआइडी-३ को विजेता वुटवलकी तेरिया फौज मगर अर्को सफल डान्स रियालिटी शो ‘झलक दिखलाजा’को फाइनलमा पुगेकी छिन् । आगामी जनवरी २१ मा भव्य फाइनल हुने यो शोमा तेरियालाई फेरी जिताउन अभियान सुरु गरिएको छ ।  ‘तेरिया जिताऔं’ अभियानको आज काठमाण्डौमा एक पत्रकार सम्मेलनको आयोजना गरि थालनी गरिएको हो…