बेल्जियममा बोल्ड गरिमा !

द सिनेमा टाइम्स, काठमाडौँ । अभिनेत्री गरिमा पन्तको छवी नेपाली सिनेमाका लागि सरल, सोझी, सालिन छ । रेखा थापा हट छवीमा पर्दापण हुने समयमा गरिमा भने सरल छवीमा प्रस्तुत हुन्थिन । रेखा थापाको हट छवी मन नपराउने दर्शकको मनमा गरिमाले राज गर्थिन । नेपाली सिनेमामा बोल्ड छवीमा प्रस्तुत नभएकी गरिमा विहे पश्चात बोल्ड बनेकी छन् ।…