हलमा अनमोलको स्टारडम, शनिबार देशैभर ‘कृ’ हाउसफुल

द सिनेमा टाइम्स, काठमाडौँ – लगातार ४ सिनेमा हिट दिएका अभिनेता अनमोल केसीको स्टारडम पुन: हलमा देखिएको छ । शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘कृ’ले शनिबार देशैभर आक्रामक दर्शक बटुल्न सफल भएको छ । पहिलो दिन देशैभरि ७५ प्रतिशत अकुपेन्सी रहेको ‘कृ’को दोस्रो दिन करिब शतप्रतिशत छ ।राजधानीको अष्टनारायण हलका सबै पर्दा ‘कृ’ दर्शकले हाउसफुल हुँदा…